१० चैत्र २०८२, मंगलबार | March 24, 2026

लोक दोहोरी गीतको संरक्षणमा सरकारले चासो नदिएको सरोकारवालाहरुको गुनासो

बुटवल । लोक दोहोरी गीतको संरक्षणमा सरकारले चासो नदिएको सरोकारवालाहरुले गुनासो गरेका छन् । अहिले ३ तहको सरकार रहेपनि सरकारले नेपालीको पहिचानको रुपमा रहेको लोक दोहोरी गीतको संरक्षण, प्रर्वद्धनमा ठोस कदम चाल्न नसकेको बताएका हुन । राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपाल रुपन्देहीको १५ औं साधारणसभामा बोल्दै केन्दीय सल्लाहकार खेम बहादुर हमालले लोक दोहोरीको संरक्षणमा…