४ पुस २०८२, शुक्रबार | December 20, 2025

बागलुङमा नेपाल प्रहरीका एकजना वरिष्ठ सई मृत अवस्थामा फेला

काठमाडौं । बागलुङको एक इलाका प्रहरी कार्यालयका इन्चार्ज मृत फेला परेका छन् । जिल्लाको भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल मृत फेला परेका हुन् । वरिष्ठ सई पौडेल बडिगाड गाउँपालिका(६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा फेला परेका हुन् । होटेलको तल्लो तलामा पर्दाको पासो लगाएर झुण्डिएको अवस्थामा होटल संचालकको…