२० मंसिर २०८२, शनिबार | December 6, 2025

बाँकेको नेपालगन्ज, डुडुवा र खजुरामा मोहर्रमको बिदा

नेपालगन्ज । इस्लाम धर्माबलम्बीहरुको महान पर्व मोहर्रम पर्वको अवसरमा नेपालगन्ज् उपमहानगरपालिका र डुडुवा गाउँपालिकाले विदा दिएका छन् । भोलि आइतबार परेको मोहर्रम पर्वको अवसरमा नेपालगन्ज उपमहानगरपालिकाले सबै विद्यालयहरुमा पठनपाठन बन्द रहने जानकारी दिएको छ । शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापाले सूचना निकालेर सामुदायिक, संस्थागत तथा धार्मिक बिद्यालयहरुलाई सार्वजनिक बिदा दिइएको जनाउँदै पठनपाठन बन्द रहने…