३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

बुटवलको योगिकुटीस्थित देवस्थल मन्दिरमा दुर्गा भवानीको मूर्ति प्रतिष्ठापन

बुटवल । बुटवल-११ योगिकुटीमा अवस्थित देवस्थल मन्दिर परिसरमा शनिबार दुर्गा भवानीको अष्टधातुद्वारा निर्मित मूर्ति प्रतिष्थापन गरिएको छ । देवस्थल मन्दिर विकास समितिको आयोजनामा जारी श्रमद् देवी भागवत नवाह ज्ञान महायज्ञको अवसरमा बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेय तथा महायज्ञका प्रमुख बाचक बालव्यास पण्डित इन्द्रप्रसाद शास्त्रीले मूर्ति तथा दुर्गा मन्दिरको उद्घाटन गरेका छन् । अशोज २८ गतेदेखि…