नेपालगन्ज । माओवादी केन्द्र बाँकेले पूर्व जनमुक्ति सेनालाई सङ्गठित गर्ने अभियान थालेको छ । जनमुक्ति सेनाको योगदानलाई संस्थागत गर्ने भन्दै सो पार्टीले पूर्व जनमुक्ति सेनालाई संगठित गर्ने अभियान थालेको हो । माओवादीले संगठित गर्ने अभियान स्वरुप पूर्व जनमुक्ति सेना नेपाल बाँकेको जिल्ला भेलाको तयारी गरिएको जनाएको छ । माओवादी बाँकेका अनुसार पूर्व बिर्गेड साहयक कमान्डर…