७ पुस २०८२, सोमबार | December 22, 2025

जनउत्थान लघुवित्तद्धारा अपाङ्ग आश्रमलाई सहयोग

बुटवल । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको १३ औँ वार्षिक उत्सवको अवरसमा अपाङ्ग आश्रमलाई सहयोग गरेको छ । सस्थाले वार्षिक उत्सवको अवरसमा बुटवल ११ प्रगतीनगरमा रहेको नेपाल अपाङ्ग आश्रमलाई दैनिक उपभोग्य सामग्री तथा ३ सेट पङ्खा सहयोग गरेको हो । कार्यक्रमका प्रमुख अतिथी बुटवल उपमहानगरपालिका वडा न. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले जनउत्थान…