१७ श्रावण २०८३, आइतबार | August 2, 2026

असार १५ तथा राष्ट्रिय धान दिवसको उपलक्ष्यमा रुपन्देही डेरी व्यवसायी समितिद्धारा शुभकामना आदान प्रदान

बुटवल । रुपन्देही डेरी व्यवसायी समितिको आयोजानामा असार १५ तथा राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाको प्रमुख खेलराज पाण्डेले डेरी व्यवसायीहरुको समस्या समाधानका लागि जहिले पनि सरकार तयार रहेको बताए । कार्यक्रममा डेरी व्यवसायी समितिका संस्थापक अध्यक्ष तथा सल्लाहकार भुवनेश्वर न्यौपानले सरकारले वर्षौ देखि डेरी व्यावसायीहरुको…