१७ श्रावण २०८३, आइतबार | August 3, 2026

विश्व वातावरण दिवसको अवसर पारी बुटवलमा पर्यावरण संरक्षण समाजको गठन

बुटवल । विश्व वातावरण दिवस (जुन ५) को अवसरमा पारी पर्यावरण संरक्षण अभियान सञ्चालन गर्ने उद्देश्यले बुटवलमा सोमबार सम्पन्न एक भेलाले ‘पर्यावरण संरक्षण समाज नेपाल’को गठन गरेको छ । पर्यावरण संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको संस्थामा ७ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । गँगा पोखरेलको संयोजकत्वमा बनेको समितिले संस्थाको विधान निर्माण, संगठन विस्तार तथा…