८ पुस २०८२, मंगलबार | December 24, 2025

दुधजन्य पदार्थको शुद्धता ल्याउन प्रशोधित र प्याकेजिङ अनिवार्य बनाउनुपर्ने सुझाव

बुटवल । खाद्य र दुधजन्य पदार्थको शुद्धता ल्याउन प्रशोधित र प्याकेजिङ अनिवार्य बनाउनुपर्ने सुझाव दिएका छन । आम उपभोक्ताको स्वस्थ्यसंग जोडिएको खाद्य र दुधजन्य पदार्थको शुद्धता ब्यवसायीहरुले ध्यान दिनुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन । श्री रुपन्देही डेरी व्यवसायी समितिको १४ औ साधारण सभा तथा छैटौ अधिवेसनमा बोल्ने वक्ताहरुले दुधजन्य पेशामा देखिएको समस्या…