खजुरा । गर्मीयाम सुरुभएसँगै बाँकेको खजुरा क्षेत्रमा लगातार विद्युत अवरुद्ध गरिएको भन्दै स्थानीयले विद्युत प्राधिकरण विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । विना सूचना घण्टौंसम्म विद्युतको सप्लाई बन्द गरिने र चालु रहँदा पनि पटक पटक आउने जाने गरेको भन्दै स्थानीयले आन्दोलन गर्ने चेतावनी दिएका हुन् । खजुरा क्षेत्रको अगुवा संस्था खजुरा क्षेत्र संरक्षण समितिले आज…