तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका कुन्जलापुरमा १ सय १३ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ११३ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आयोजित प्रतियोगितामा नगरपालिकाका विभिन्नि वडाबाट ११ जना प्रतियोगिहरु सहभागी भएका थिए । 'लैंगिक समानताको बलियो आधार : सृजनात्मक प्रबिधिमा महिला पहुँचको बिस्तार' विषयमा बक्तृत्वकला आयोजना भएको थियो । प्रतियोगितामा…