२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

तामनगरमा बसको ठक्करबाट मोटरसाइकलमा सवार गुल्मीका २ युवाको मृत्यु

बुटवल । बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शनिबार दिउँसो बुटवलबाट कपिलवस्तु तर्फ जादै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउदै गरेको लु ३९ प ९१५७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको हो । तामनगर स्थित कोरियन टेक्निकल कलेज नजिक भएको दुर्घटनामा परि…