२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

बुटवलको राहत कोषमा मनकारीहरु बढ्दै, दुई दिनमै झण्डै आठ लाख रकम जम्मा

बुटवल । बुटवल उपमहानगरपालिकाले नगरका सबै वडाहरुमा दैनिक ज्यालादारीमा जीविकोपार्जन गर्ने श्रमिकका घरपरिवारको लगत संकलन गर्दै पहिलो चरणको राहत प्याकेज वितरण गरेको छ । लकडाउन सुरु भएपछि दैनिक ज्यालादारीमा जान नपाएका बुटवलका १९ वटा वडाहरुबाट हालै ६५ सय श्रमिकका घरपरिवारको लगत संकलन गरिएको थियो । तिनै परिवारलाई पहिलो चरणको राहत प्याकेज वितरण गरिएको बुटवलका प्रमुख…