२२ बैशाख २०८१, शनिबार | May 4, 2024

लायन्स क्लबहरुद्धारा खाद्यान्न बितरण

बुटवल । बुटवलमा कृयाशिल बिभिन्न लायन्स क्लवको सहयोगमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ३ सुकुम्बासी टोलमा राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ । कोरोना भाईरस (कोभिड–१९) संक्रमण रोकथामकालागि सरकारले कलडाउन गरेपछि दैनिक ज्यालादारी गरि खानेवर्गलाई लक्षित गरेर खाद्यान्न वितरण गरिएको हो । लायन्स क्लव अफ बुटवल युथका अध्यक्ष दिपकप्रसाद श्रेष्ठ र डिष्ट्रिक्ट को चिफ एड्भाईजर…