बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष अजयमान श्रेष्ठले अस्पताललाई नेपालकै अग्रणी र एक नम्बर बनाउने गरी आफूले कामगर्ने प्रतिवद्धता जनाएका छन् । आइतबार अस्पतालमा आयोजित पद वहाली कार्यक्रमम ाबोल्दै अध्यक्ष श्रेष्ठले आफू बुटवलको छोरो भएकाले अस्पतालको सेवा गुणस्तरीय र प्रभावकारी बनाउन निस्वार्थ भावनाले कामगर्ने बताए । उनले आफूले उद्योग, व्यवसाय र सामाजिक…