धनगढी । अबिरल वर्षापछि खसेको पहिरोले घर पुरिंदा अछाममा सात जनाको मृत्यु भएको छ । पहिरोमा बगेर १२ बढी बेपत्ता भएका छन् । तुर्माखाद गाउँपालिका–५ काँडामा पहिरोले दुईवटा घर पुरिंदा दुई जनाको मृत्यु भएको छ भने कमलबजार गाउँ पालिकामा खसेको पहिरोमा पुरिएको ५ जनाको शब निकालिएको जिल्ला प्रशासन कार्यालय अछामका प्रशासकिय अधिकृत मिन राज आचार्यले…