२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

समानताका लागि समान सोंच र व्यवहार जरुरी

बुटवल । संविधानले प्रदान गरेका महिला अधिकार प्राप्तिका लागि एकजुट हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । ‘लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नाराका साथ मनाइने ११३ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बुटवल उपमहानगरपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले संविधान प्रदत्त अधिकार प्राप्तिका लागि महिलाहरु एकजुट हुनुपर्ने बताएका हुन् । कार्यक्रममा…