बुटवल । पाल्पाको रैनादेबी छहरामा जीप दुर्घटना हुँदा ४ जना घाईते भएका छन् । घाइते मध्य २ जनाको अवस्था गम्भीर रहेको पाल्पा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रैनादेबी मन्दिरको दर्शनका लागि जाँदै गरेको जीप रैनादेबी छहरा ३ मा कच्ची सडकमा आफै ब्याक हुन गई दुर्घटना भएको हो । लु १ ज २५८३ नम्बरको जीपमा…