३ आश्विन २०८३, शनिबार | September 19, 2026

रूपन्देही सुपरलिग : गोलपार्क क्रिकेट क्लब एक रनले विजयी

भैरहवा । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘बी’को बिहीबारकोे खेलमा गोलपार्क क्रिकेट क्लबले सैनामैना क्रिकेट क्लबलाई एक रनले पराजित गर्दै जित निकालेको छ । टस जितेर पहिला ब्याटिङ गरेको गोलपार्कले निर्धारित ५० ओभरको खेलमा ३५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६० रनको योगफल बनायो । उसका…