३ आश्विन २०८३, शनिबार | September 20, 2026

रुपन्देही सुपरलिग : शंकरनगर क्रिकेट क्लब१०० रनले विजयी

भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘बी’को सोमबारकोे खेलमा शंकरनगर क्रिकेट क्लबले नेपथ्य ज्ञानोदय क्रिकेट क्लबमाथि १०० रनको सानदार जित निकालेको छ । सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको शंकरनगरले निर्धारित ४८ ओभरको खेलमा ९ विकेटको नोक्सानीमा २ सय ३ रनको उच्च योगफल…