बुटवल । पैसा नभएको खाताको चेक दिएर गुल्मीबाट फरार भएका एकजनालाई बुटवल प्रहरीले पक्राउ गरेको छ । एकजना महिलालाई चेक दिएर फरार भएका साबिक गुल्मी पल्लिकोट र हाल छत्रकोट २ घर भई रुपन्देहीको तिलोत्तमा १ मा बस्दै आएका ३९ वर्षिय हेम बहादुर थापालाई बैङ्किङ कुसुर अभियोगमा प्रहीले पक्राउ गरेको हो । गुल्मी घर भई हाल…