२६ बैशाख २०८१, बुधबार | May 8, 2024

रुपन्देहीमा ‘तेस्रो युवा उद्यमी सम्मेलन-२०२४’ सम्पन्न

बुटवल । युवा उद्यमी मन्च रुपन्देहीको आयोजनामा ‘तेस्रो युवा उद्यमी सम्मेलन-२०२४’ सम्मेलन सम्पन्न भएको छ । माघ १३ गते शनिबार तेस्रो युवा उद्यमी सम्मेलन २०२४’ भएको हो । कोटिहवामा रहेको टाइगर प्यालेस रिसोर्टमा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि, ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति, प्रमुख बक्ताका रुपमा निमबुस समुहका एमडी आनन्द बगारिया, प्यानल छलफलमा मध्यस्थ कर्ता…