बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा भाद्र मसान्त सम्मका लागि टिप्पर चलाउन रोक लगाइएको छ । सडक डिभिजन कार्यालय पाल्पाले एक सूचना जारी गर्दै भदौ मसान्तसम्म तीन महिनाका लागि सिद्धार्थ राजमार्गको तानसेन(बुटवल सडक खण्डमा टिपर सञ्चालनमा रोक लगाएको हो । सडक डिभिजन कार्यालय पाल्पाले जिल्ला प्रशासन कार्यालय पाल्पालाई पत्राचार गर्दै ३ महिनाका लागि ठूला…