३ चैत्र २०८२, मंगलबार | March 17, 2026

बुटवलको देवीनगरमा बन्ने भयो कांग्रेस कम्युनिष्टको संयुक्त पार्क, वडा अध्यक्ष सहित एमालेबाट कार्यक्रम बहिस्कार

बुटवल । बुटवलको देवीनगर स्थित प्रगतिनगरमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीको संस्थापकको स्मृतिमा पार्क निर्माण हुने भएको छ । बुटवल उपमहानगरपालिकामा नव निर्वाचित नगर प्रमुखले चुनावमा व्यक्त गरेको सहमति, सहकार्य, एकता र मेलमिलापको नीति अनुरुप कांग्रेस र कम्युनिष्ट संस्थापकको स्मृर्तिमा संयुक्त पार्क निर्माण हुन लागेको हो । उपमहानगरपालिकाले बुटवल ११ नम्बर वडामा नेपाली कांग्रेसका…