२१ मंसिर २०८२, आइतबार | December 7, 2025

वन्डरनेष्टद्वारा बुटवलमा ‘पेन्ट योर मर्निङ’ कार्यक्रम सम्पन्न

बुटवल । बुटवलमा ‘पेन्ट योर मर्निङ’ चित्रकला कार्यक्रम सम्पन्न भएको छ । ‘ए स्प्ल्यास अफ कलर, ए स्पार्क अफ जोय...’ भन्ने नारासहित वन्डरनेष्टको आयोजनामा चित्रकला कार्यक्रम सम्पन्न भएको हो । बुटवलको योगिकुटीस्थित चियाग्राममा आज बिहान ७ बजेबाट १० बजेसम्म चित्रकला कार्यक्रम सञ्चालन भएको थियो । अन्तर्राष्ट्रिय जलरङ समाज लुम्बिनी प्रदेश प्रमुख सुमित्रा राना सुप्राइले २५…