बुटवल । राेेट्रयाक्ट क्लबहरूकाे १५ औं राष्ट्रिय सम्मेलन यही पुस १५ र १६ गते बुटवलमा हुने भएको छ । बुटवल स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने सम्मेलनमा देशभरका १८० क्लब र भुटानबाट समेत गरि एक हजार बढीको सहभागीता रहने जनाइएको छ । आतिथ्य क्लब राेट्रयाक्ट क्लव अफ बुटवल, तिनाउ सिटीलगायतका क्लबहरूले शनिबार बुटवलमा पत्रकार सम्मेलनकाे आयोजना…