६ पुस २०८२, आइतबार | December 22, 2025

बुटवल उपमहानगरमा राप्रपाबाट मृगेन्द्र र भगवतीको उम्मेदवारी दर्ता, अन्य दलहरु निर्वाचन कार्यालय पुग्दै

बुटवल । स्थानीयतह निर्वाचन अन्तर्गत बुटवल उपमहानगरपालिकामा उम्मेदवारी दर्ता गराउनेहरुको भिड बढ्दै गएको छ । मनोनयन दर्ता गर्ने अन्तिम दिन गठबन्धन तथा नेकपा एमाले सहित अन्य दलहरु र स्वतन्त्र उम्मेदवारहरु निर्वाचन कार्यालय पुग्ने क्रम जारी छ । आज बिहानै राप्रपाका तर्फबाट सञ्चार उद्देमी मृगेन्द्र शेरचनले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् भने राप्रपाबाटै भगवती पाण्डे(सैजु)को…