२ चैत्र २०८२, सोमबार | March 16, 2026

आचार्य वैदिक परिषद रुपन्देहीबाट पहिलोपटक रक्तदान

बुटवल । रुपन्देहीका कर्मकाण्ड सेवा गर्ने पण्डितहरुको संस्थाले पहिलो पटक रक्तदान गरेको छ। कर्मकाण्ड सेवा गर्ने ब्राम्हण पुरोहितहरुको संस्थाले नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलमा पहिलो पटक रक्तदान गरेको हो। रक्तदान जिवनदान भन्ने नारासहित वार्षिक कार्यक्रममा समावेश गरि रक्तदानलाई नियमित गर्न थालिएको परिषदका अध्यक्ष आचार्य विष्णु ज्ञवालीले बताए। 'सम्भवत देशमा नै हामिले पहिलोपटक रक्तदान कार्यक्रम…