२१ मंसिर २०८२, आइतबार | December 7, 2025

लुम्बिनीमा भोलीदेखि अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिबल र सेमिनार

लुम्बिनी । लुम्बिनीमा अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिबल र सेमिनार हुन लागेको छ । नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो फेस्टिबल लुम्बिनीमा आयोजना गरिएको हो । बैशाख १३ र १४ गते हुने कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । फेस्टिबल अन्तर्गतको अन्तर्राष्ट्रिय सेमिनारको आयोजक लुम्बिनी बौद्ध विश्वविद्यालय रहेको छ भने फेस्टिबलको…