१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

परोर्हा धामलाई डाउनटाउनको आर्थिक सहयोग

बुटवल । पश्चिमको पशुपतिको रुपमा पहिचान बनाएको स्वयंम उत्पत्तिमान परोर्हा परमेश्वर धाम मन्दिरमा साउन मेलाको भण्डाराका लागि रोटरी क्लब अफ बुटवल डाउनटाउनसहित संघसंस्थाहरुले आर्थिक सहयोग गरेको छ । सोमबार मन्दिर परिसरमा विशेष पुजाआजासहितको कार्यक्रममा परोर्हा परमेश्वर धाम विकास समितिका अध्यक्ष राम वली चौधरी, सैनामैना वडा नं ४ का वडाअध्यक्ष राम प्रसाद अधिकारीलाई डाउनटाउनका क्लबका अध्यक्ष…