१ चैत्र २०८२, आइतबार | March 15, 2026

बुटवलमा नेवाः समुदायको होली- वैज्ञानिक नेवारी संस्कार सबै जातजातिलाई उपयुक्त

बुटवल । बुटवलमा सहक्रिय नेवाः अगुवाहरुले नेवाः समुदायको संस्कार वैज्ञानिक रहेको दाबी गरेका छन् । श्री नेवा पुच नेवा समाज विकास परिषदले आज बुटवलमा आयोजना गरेको होलि मिलन कार्यक्रममा उपस्थित नेवाः अगुवाहरुले नेवाः समुदायको खानपान देखि चाडवाड सबै वैज्ञानिक आधार जोडिएको बताएका हुन् । उनीहरुले आफ्नै भाषा, आफ्नै लिपी, आफ्नै संस्कार र रिवाज रहेपनि एकताबद्ध…