१७ जेष्ठ २०८३, आइतबार | May 31, 2026

रुपन्देहीको तिलोत्तमामा एकीकृत समाजवादीको प्रतिबद्धता : करमुक्त नगर बनाउने घोषणा

बुटवल । नेकपा एकिकृत समाजवादीले रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई करमुक्त बनाउने योजना अघि सारेको छ । स्थानीयतह निर्वाचनमा एकीकृत समाजवादीले आज चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै फजुल खर्च कटौती गरि नगरपालिकाले लिने कुनै पनि कर नलिने (ट्याक्स फ्रि) बनाउने योजना सार्वजनिक गरेको हो । एकिकृत समाजवादीले तिलोत्तमा नगरपालिकामा मेयरमा आशाकुमारी चौधरी र उपमेयरमा इञ्जिनियर सञ्जिव भण्डारीलाई उम्मेद्वार…