४ पुस २०८२, शुक्रबार | December 19, 2025

एक महिने काष्ठमा बुट्टा कुद्ने (कार्बिङ) तालिम

बुटवल । बुटवल फर्निचर उद्योग संघमा आवद्ध रहेका ब्यवसायीहरुलाई लक्षित गरि बुटवलमा एक महिने काष्ठ कार्बिङ तालिम शुरु भएको छ । कार्यक्रमको एक समारोहका बिच घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत लक्ष्मण लम्सालले काठमा बुट्टा काटेर उद्घाटन गर्दै आत्मनिर्भर उद्योग बनाउन तालिम उपलब्धिमुलक हुने आशा ब्यक्त गरे । सिप, जागर र लगानीको सदुपयोग गरौ, आत्मनिर्भर…