बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गर्दै तिलोत्तमाको भलवारीमा नयाँ होटल सञ्चालनमा आएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-बेलहिया सडकमा पर्ने रुपन्देहीको तिलोत्तमा नगरपालिका-७ स्थित भलवारीमा हिडन प्यालेस प्रा.लि. सञ्चालनमा आएको हो । लुम्बिनीमा आएका पर्यटकहरुलाई आकर्षण गर्नेगरी पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यसहित करिब १७ करोड रुपैयाको लगानीमा प्यालेस सञ्चालनमा ल्याइएको होटलका प्रवन्ध निर्देशक आभुषण…