बुटवल । कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २० औ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारण सभामा वोल्नेहरुले सहकारी संस्थाहरु शेयरसदस्य मैत्री हुनु पर्नेमा जोड दिएका छन । सहकारीको मुल मर्म भनेकै शेयर सदस्यहरुलाई आर्थिक लाभ दिन र समस्या परेको समयमा सजिलै रकम उपलब्ध गराउन सक्नु पर्नेमा वत्ताहरु कथटन रहेको थियो । कार्यक्रममा…