२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

बबई नदीमा डुबेर एक बेपत्ता

बर्दिया ।बर्दियाको बबई नदीमा डुबेर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बर्दिया गुलरिया नगरपालिका– ५ का २२ वर्षीय सनी थारु रहेका छन् । नदीमा पौडी खेल्ने क्रममाथारु बेपत्ता भएका हुन् । उनको खोजीकार्य जारी रहेको जिल्लाप्रहरी कार्यालयले जनाएको छ । नेपाल प्रहरी सशस्त्रप्रहरी र स्थानीयबासी सहितको टोलीले उनको खोजी गरीरहेको छ । नेपाल…