४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

अयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठा : रुपन्देहीको गैडहवामा बिदा सहित माछा, मासु र मदिरा प्रतिबन्ध

बुटवल । भारतको अयोध्यामा सोमबार हुन गइरहेको राम मन्दिरको प्राण प्रतिष्ठाका दिन रुपन्देहीको गैडहवा गाउँपालिकाले सार्वजनिक बिदा सहित सो दिन माछा, मासु र मदिरा सेवन, काटमार र बेचबिखनमा प्रतिबन्ध लगाएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै मित्र राष्ट्र भारतको अयोध्यामा नव निर्मित श्री राम मन्दिरमा प्राण प्रतिष्ठा कार्यक्रम रहेको साथै रामको विवाह नेपालकी छोरी…