तिलोत्तमा । तिलोत्तमा फुटबल एकेडेमीले आफ्नै नाममा प्रतियोगिता आयोजना गर्ने भएको छ । तिलोत्तमा नगरपालिका संरक्षक रहने गरी एकेडेमीले आगामी वैशाख ३ गतेदेखि ‘प्रथम तिलोत्तमा फुटबल एकेडेमी कप-२०७८’ आयोजना गर्ने भएको हो । तिलोत्तमामा व्यवसायीक रुपमा फुटबल प्रशिक्षणको सञ्चालन गर्न लागिरहेको एकेडेमीले विगतका वर्षहरुमा ‘मेयर कप’ तथा ‘वडा कप’ आयोजना गर्दै आएकोमा आगामी वर्षदेखि आफ्नै…