२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

लुम्बिनी प्रादेशिक अस्पतालमा दोस्रो पटक कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा दोस्रो पटक कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया गरी बच्चा निकालिएको छ । अर्घाखाँची मालारानी गाँउपालिका ५ की २२ वर्षीया संक्रमित गर्भवती महिलाको सफल शल्यक्रिया गरेर बच्चा निकालिएको छ । अस्पतालका सर्जन डा। बिष्णु गौतमको नेतृत्वको टिमले गरेको शल्यक्रियाबाट ४ केजी तौलको छोराको जन्म भएको अस्पतालले जनाएको छ । नवजात शिशु…