बुटवल । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको २० औं साधारण सभा तथा १० औं अधिवेशनबाट निर्वाचित नया नेतृत्वलाइ पद हस्तान्तरण गरिएको छ । शुक्रबार एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले उद्घाटन गर्दै समृद्धिको आधार पर्यटन भएको दाबी गरे । धेरै ऐतिहासिक र रमणिय, सास्कृतिक, सामरिक, धार्मिक पर्यटन क्षेत्रहरु रहेको यो रुपन्देही अब…