२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

रुपन्देहीमा रहेका श्रवण दृष्टिविहीनता भएका व्यक्तिलाई गमनशिलता तालिम

बुटवल । रुपन्देहीमा रहेका श्रवणदृष्टिविहिनता भएका व्यक्ति, तीनका अभिभावक तथा सरोकारवाला निकायहरुलाई गमनशिलता तालिम दिईएको छ । रुपन्देही नेत्रहिन संघ श्रवण दृष्टिविहिन परियोजनाको आयोजानमा सरोकारवाला बीच अन्र्तरक्रिया गर्दै गमनशिलता तालिम प्रदान गरिएको हो । तालिम समापन कार्यक्रममा बोल्दै रुपन्देही नेत्रहिन संघका अध्यक्ष कृष्ण बहादुर जिसीले सिकेको सिपलाई व्यवहारमा लागू गरी श्रवणदृष्टिविहिनता भएका व्यक्तिहरुको दैनिक सिकाई…