१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

सत्यवती टोलको प्रथम अधिवेशन सम्पन्न, तुलाचनको अध्यक्षतामा नँया नेतृत्व चयन

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ११ स्थित सत्यवति टोल विकास संस्थाको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । कार्यक्रमको वडा सदस्य माया दर्नालले उदघाटन गर्दै टोल संस्थाको अगुवाईबाट नगरको विकास हुने भएकाले पनि पालिकाले टोल विकासको क्रियाशिलतालाई मध्येनजर गरेर सम्मानका काम समेत गर्दै आएको बताईन । संस्थाका अध्यक्ष भिम केसीले घरबारविहिनहरुलाई…