२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

रोटरी क्लब अफ रुपन्देहीको १४ औँ पदस्थापन सम्पन्न

बुटवल । रोटरी क्लब अफ रुपन्देहीको १४ औँ पदस्थापन समारोह सम्पन्न भएको छ । शुक्रवार एक समारोह बिच क्लबको चौधौँ पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । क्लबका वर्ष २०२४/२५ का अध्यक्ष प्रमोद पन्थी नेतृत्वका पदाधिकारीले वर्तमान अध्यक्ष कृष्ण गौतम लगायतका पदाधिकारीहरूलाई पद हस्तान्तरण गरेका हुन् । पदस्थापन समारोह रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल-भुटानका डिस्ट्रिक्ट गभर्नर…