बुटवल । ‘बाल शोषण अन्त्य गरौँ बिहेवारी २० बर्ष पारी बाल श्रम अन्त्य गरौँ असल समाज निमाण गरौँ’ भन्ने प्लेकार्डसहित तिलोत्तमा नगरपालिका-३ ले र्याली गरेको छ । तिलोत्तमा नगरपालिकाले हालै बालमैत्री नगर घोषणाको तयारी गरिरहेका बेला तिलोत्तमा–३ ले आफ्नो वडाभरी जनचेतना मुलक र्याली गरेको हो । सोमबार बिहान आफ्नै वडा कार्यालयबाट प्लेकार्डसहित सुरु र्यालीमा वडाका…