बुटवल । आयुर्वेदिक औषधीको माग बढ्दै जाँदा गुणस्तरमा पनि ध्यान दिनु पर्ने सरोकारवालाहरुले जोड दिएका छन । कोभिड १९ पछि आयुर्वेदिक औषधीको माग बढ्दै गएको र गुणस्तरिय उत्पादनमा जोड दिन आवश्यकता रहेको उनिहरुले बताएका छन । आयुर्वेक तथा बैकल्पिक चिकित्सक विभाग टेकुले २ दिनसम्म रुपन्देहीमा आयोजना गरेको गुणस्तरिय जडिबुटी भण्डार सम्बन्धी सरोकारवालासँग छलफल गोष्ठी कार्यक्रममा…