बुटवल । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्डमा सडक भास्सिएपछि सो सडकमा गुड्ने मालबाहक ट्रक, मिनी ट्रक तथा यात्रुबहाक बसलाई स्थानीय प्रशासनले रोक लगाएको छ । राजमार्गको बुटवल पाल्पा खण्डको दोभान नजिकै सडक भास्सिएपछि प्रहरीले सो सडकमा चल्ने ठुला सवारी साधनलाई रोक लगाएको हो । शनिकार मध्यान्ह सडक भास्सिएर ठुला गाडी चल्न नसकिएपछि ठुला मालबहाक गाडी…