२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

बुटवलको मिलनचोकमा आमाको भान्सा घरको शुभारम्भ

बुटवल । बुटवलमा अर्गानीक परिकारको आमा भान्साघर शुभारम्भ भएको छ । शुक्रबार एक समारोहका बिच होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसि, भान्साघरका आमा चन्द्रकला क्षेत्री, संघका वरिष्ठ उपाध्यक्ष जीवन श्रेष्ठ, महासचिव माधव कुमार खनालले भान्साघरको औपचारिक उद्घाटन गरेका हुन । संघका अध्यक्ष जिसिले पर्यटन नगरी बुटवलमा सुविधासम्पन्न होटल तथा रेष्टुरेन्ट खुल्ने क्रममा…