२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

बनबाटिकाको एघारौ वार्षिक साधारण सभा सम्पन्न

बुटवल । तिलोत्तमा नगरमा रहेको शंकरनगर बनबिहार तथा तथा अनुसन्धान केन्द्रको एघारौ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । साधारण सभाको एक कार्यक्रमका बीच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले उद्घाटन गरेका छन् । उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख घिमिरेले नगरपालिकाबाट तयार गरिएको गुरुयोजना अनुसार काम गर्न सुझाव दिए । केन्द्रभित्र रहेका विभिन्न योजनाहरुलाई एकतावद्ध…