२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

शारीरिक अपाङ्गता भएका व्याक्तिलाई बाख्रा पालन तालिम

बुटवल । शारीरिक अपाङ्गता भएका व्याक्तिहरुको लागि रुपन्देहीमा ५ दिने व्यवसायीक बाख्रा पालन तालिम सुरु भएको छ । राष्ट्रिय शाररिक अपाङ्ग संघ नेपाल र राष्ट्रिय शारीरिक अपाङ्गता संघ रुपन्देहीको आयोजना र सिलोम सेन्टर फर द ब्लाईन्ड कोरियाको आर्थिक सहयोगमा कार्यक्रम भएको हो । राष्ट्रिय शारीरिक अपाङ्गता संघका अध्यक्ष किरण सिल्पकारको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका उप…