बुटवल । सातौ सुरक्षित गर्भपतन सेवा दिवस तथा प्रजनन अधिकार दिवस २०७८ को अवसरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । नेपाल परिवार नियोजन संघ रुपन्देही र युथ उपसमिति नेपाल परिवार नियोजन संघ रुपन्देहीको आयोजनामा रुपन्देहीका स्थानिय तहका जनप्रतिनिधि र सरोकारवाला निकाय बिच आईतबार अन्तरक्रिया गरिएको हो । एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश स्वस्थ्य निर्देशनालयका रोशन चौधरीले…