बुटवल । सार्वजनिक स्थानमा अनिवार्य मास्क लगाऔ, एक अर्काका बिचमा भौतिक दुरी कायम गरौ, आफु पनि सचेत बनौ, अरुलाई पनि सचेत बनौ लगायतका सुचना साउण्ड सिस्टममा सुनाउदै र मास्क वितरण गर्दै बुटवलका साईक्लिस्टहरु अभियान गरेका छन । मुखमा मास्क र हातमा ग्ल्बससहित कोरोना भाईरस संक्रमण रोक्न बुटवलका साईक्लिस्टहरुले घरदैलो गरेका हुन । ह्याप्पी साईक्लिङ क्लबको…